दफा १२
अधिकार प्रत्यायोजन
१२. अधिकार प्रत्यायोजन
समितिले आपूmलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही वा सवै अधिकार अध्यक्ष, सदस्य, दफा ११ बमोजिम गठित उपसमिति वा कार्यदल, कार्यकारी निर्देशक वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।